नेपाल लाइफले ब्यतित बीमालेखको पुनर्जागरण गर्दा लाग्ने ब्याजमा छुट दिने « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेपाल लाइफले ब्यतित बीमालेखको पुनर्जागरण गर्दा लाग्ने ब्याजमा छुट दिने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखको पुनर्जागरण गर्दा लाग्ने ब्याजमा छुट दिने भएको छ ।

कम्पनीका बीमितहरुले बैशाख २५ गते भुक्तानी गर्नुपर्ने नविकरण बीमा शुल्क समयमा भुक्तानी नगरी ब्यतित भएका सम्पूर्ण बीमालेखहरु बैशाख २५ गतेदेखि असार २४ गतेसम्म नविकरण गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने ब्याजमा छुट दिने भएको हो ।


प्रतिक्रिया दिनुहोस्