यूनाइटेड इन्स्योरेन्सको संचालकमा रमेश प्रसाद जोशी र प्रणव कुमार दास नियुक्त « Arthapath.com
२४ असार २०७९, शुक्रबार

यूनाइटेड इन्स्योरेन्सको संचालकमा रमेश प्रसाद जोशी र प्रणव कुमार दास नियुक्त



काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले २ जना संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै संचालक नियुक्त गरेको जनाएको हो ।

असार २३ गते बसेको संचालक समिति बैठकले संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरु राज रिमाल र दिपक ओलीको स्थानमा क्रमश रमेश प्रसाद जोशी र प्रणव कुमार दास नियुक्त भएका हुन ।


प्रतिक्रिया दिनुहोस्