प्राइम लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त गरेको छ ।
साउन १ गते बसेको संचालक समितिको बैठकले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत दाहाललाई साउन १ गतेदेखि लागू हुने गरी निमित्त सीईओ जिम्मेवारी दिएको हो ।