नेको इन्स्योरेन्सको संचालकमा प्रेम कुमार श्रेष्ठ नियुक्त « Arthapath.com
२ श्रावण २०७९, सोमबार

नेको इन्स्योरेन्सको संचालकमा प्रेम कुमार श्रेष्ठ नियुक्त



काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको संचालकमा प्रेम कुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।

कम्पनीका संस्थापक शेयरधनी कृषि विकास बैंकको तर्फबाट संचालक समितिमा ध्रुवचन्द्र गौतमले प्रतिनिधित्व गर्दै आएकोमा उक्त बैंकबाट उनको अवकास भएकाले असार ३१ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई नियुक्ति दिएको हो ।


प्रतिक्रिया दिनुहोस्