सिटिजन लाइफद्धारा संस्थापक शेयरधनीहरुलाई शेयर बापतको थप ५०% रकम जम्मा गर्ने आग्रह « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

सिटिजन लाइफद्धारा संस्थापक शेयरधनीहरुलाई शेयर बापतको थप ५०% रकम जम्मा गर्ने आग्रह



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरुलाई शेयर बापतको थप ५० प्रतिशत रकम जम्मा गर्ने अनुरोध गरेको छ ।

कम्पनीको पूँजी वृद्धि गर्ने २०७९ साउन ६ गतेको सम्पन्न विशेष साधारण सभाको निर्णयबाट कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने निर्णय भइ सोहि बमोजिम २०७९ साउन १२ गतेसम्म संचालक समितिको ७४औं बैठकले निर्णयले साबिक संस्थापक शेयरधनीहरुबाट शेयरमा लगानी भएको रकमको थप ५० प्रतिशत रकम बुझाउन आग्रह गरेको हो ।


प्रतिक्रिया दिनुहोस्