रष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा राजेश्वर ज्ञवाली नियुक्त

काठमाडौं । रष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा राजेश्वर ज्ञवाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयको असार १ गतेको पत्र अनुसार अध्यक्षलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । नवनियुक्त अध्यक्षले पद तथा गोपनिगताका सपथ लिइसकेका छन् ।
