नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र विज्ञ संचालकमा अनिता नियुक्त « Arthapath.com
९ भाद्र २०७९, बिहीबार

नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र विज्ञ संचालकमा अनिता नियुक्त



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ संचालकमा अनिता रायमाझी टण्डनलाई नियुक्ति गरेको छ ।

भदौ ८ गते बसेको संचालक समितिको बैठकले टण्डनलाई स्वतन्त्र विज्ञ संचालकमा नियुक्तका लागि भदौं ३० गते बस्ने कम्पनीको सातौं वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्