जनरल इन्स्योरेन्सको संचालक परिवर्तन « Arthapath.com
१५ भाद्र २०७९, बुधबार

जनरल इन्स्योरेन्सको संचालक परिवर्तन



काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै यस्तो बताएको हो ।

कम्पनीको संस्थापक शेयरधनी कुमारी बैंक लिमिटेको तर्फबाट कम्पनीमा प्रतिनिधित्व गर्ने संचालक भोला नाथ ढङानाको ठाउँमा सहायक महाप्रबन्धक अनिश ताम्रकारलाई संचालक नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्