शिखर इन्स्योरेन्सको रोजगारीको अवसरमा आवेदन दिने ३ दिन बाँकी « Arthapath.com
२३ भाद्र २०७९, बिहीबार

शिखर इन्स्योरेन्सको रोजगारीको अवसरमा आवेदन दिने ३ दिन बाँकी



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको रोजगारीको अवसरमा आवेदन भदौ २६ गते अन्तिम दिन रहेको छ ।

इन्स्योरेन्स चिफ टेक्नोलोजी अफिसरका लागि कर्मचारीको माग गरेको हो । जसका लागि शैक्षिक योग्यता इन्फरमेसन टेक्नोलोजीमा मास्टर डिग्री गरेको हुनुपर्ने तथा कम्तिमा ५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २६ गते भित्र आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्