नेको इन्स्योरेन्समा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ? « Arthapath.com
३० भाद्र २०७९, बिहीबार

नेको इन्स्योरेन्समा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?



काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले भरतपुर शाखाका लागि कर्मचारी मागेको हो ।

इन्स्योरेन्सले शाखा प्रबन्धकमा १ जना स्नातक वा सोसरह तथा मार्केटिङ २ जना प्लस टु उत्तिर्ण गरेको कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असोज ७ गते भित्र दरखास्त आवेदन दिन सक्नेछन् । साथै मोटरसाइकलको लाइसेन्स अनिवार्य हुनुपर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्