अजोड इन्स्योरेन्सले दशैं बिदा समेत सेवा दिने

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले दशैं बिदा समेत आफ्ना कार्यालय खोल्ने भएको छ । इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै दशैं बिदा तथा शनिबार समेत सेवा दिने भएको हो ।