दशैं खर्चसहित आइएमई लाइफका सीईओ फुयालले बुझे ६६ लाख बढी तलब, अन्य पदाधिकारीको कति ? « Arthapath.com
२६ आश्विन २०७९, बुधबार

दशैं खर्चसहित आइएमई लाइफका सीईओ फुयालले बुझे ६६ लाख बढी तलब, अन्य पदाधिकारीको कति ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयालले ६६ लाख बढी तलब, भत्ता बुझेका छन् ।

कम्पनीले सीईओ फुयाललाई आर्थिक वर्ष २०७७/७८ मा तलब, भत्ता, दशैं खर्च लगायत अन्य सम्पूर्ण गरि ६६ लाख १४ लाख १३९ रुपैयाँ भुक्तानी गरेको हो ।

उक्त आवमा कम्पनीले संचालकहरुको बैठक भत्ता एवं सुविधा बापत २४ लाख २ हजार २०९ रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै, अन्य व्यवस्थापनका पदाधिकारीहरुलाई भने कम्पनीले १ करोड १५ लाख १६ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्