बीमा ऐन राजपत्रमा प्रकाशित (पूर्णपाठ)

काठमाडौं । बीमा ऐन आज राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा १५२ पृष्ठको १७२ दफा भएको बीमा ऐन राजपत्रमा प्रकाशित भएको हो ।
राष्ट्रिपतिले स्वीकृत भएको एक महिना भित्र ऐन लागू हुने व्यवस्था छ । राष्ट्रिपतिले असोज २३ गते स्वीकृत गरेकी थिइन । त्यस अनुसार बीमा ऐन कार्तिक २२ गते दखि लागू हुनेछ । नयाँ ऐन अनुसार हालको बीमा समिति बीमा प्राधिकरणमा परिणत हुनेछ ।
बीमा ऐन २०७९ काे पूर्ण पाठ यस्ताे छ ।