रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ? « Arthapath.com
३१ आश्विन २०७९, सोमबार

रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरको हो ।

कम्पनीले कर्पोरेट कार्यालयका लागि आइटी स्टाफ माग गरेको छ । जसका लागि शैक्षिक योग्यता आइटीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरीस् कात्तिक १५ गतेसम्म कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्