शिखर इन्स्योरेन्सले सुरु गर्यो कोरोना बीमा दावी भुक्तानी, यस्तो छ भुक्तानी पाउनेहरुको सूची « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

शिखर इन्स्योरेन्सले सुरु गर्यो कोरोना बीमा दावी भुक्तानी, यस्तो छ भुक्तानी पाउनेहरुको सूची



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कोरोना बीमा दावी भुक्तानी सुरु गरेको छ ।

कम्पनीले आज अर्थात मंसिर १३ गतदेखि दाबी भुक्तानी सुरु गरेको हो । कम्पनीले भुक्तानी पाउन एकल र पारिवारिक बीमालेख धारक दावीकर्तालाई भुक्तानी सुरु गरेको हो ।

आजदेखि कम्पनीले २ हजार ६३५ दावीकर्ताहरुलाई भुक्तानी दिनेछ । भुक्तानी पाउन ५ हजार २० एकल र पारिवारिक बीमालेख धारक दाबीकर्ताहरु रहेका छन् ।

भुक्तानीका लागि कम्पनीले दावीकर्ताहरुको नामावली समेत सार्वजनिक गरेको छ ।

भुक्तानी पाउनेहरुको नामावली हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्