ओरिएण्टल इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनील एसोसिएट पदका लागि कर्मचारी मागेको हो ।
जसका लागि शैक्षिक योग्यतास्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत १४ गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
