नेपाल पुनर्बीमा कम्पनीले माग्यो प्रशिक्षार्थी « Arthapath.com
७ चैत्र २०७९, मंगलवार

नेपाल पुनर्बीमा कम्पनीले माग्यो प्रशिक्षार्थी



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले व्यवस्थापन प्रशिक्षार्थीका लागि कर्मचारी मागेको हो ।

कम्पनीले व्यवस्थापन प्रशिक्षार्थी (सूचना प्रविधि) मा केही समयको लागि करारमा १ जना प्रशिक्षार्थी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता कम्प्युटर तथा सूचना प्रविधि विषयम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र कम्पनीको कार्यालयमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्