राष्ट्रिय बीमा संस्थानले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
२४ चैत्र २०७९, शुक्रबार

राष्ट्रिय बीमा संस्थानले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । राष्ट्रिय बीमा संस्थानले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका कर्मचारी मागेको हो

संस्थानले सहायक व्यवस्थापकमा २ जना र सहायकमा २ जना कर्मचारीको माग गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकल गरी सूचना प्रकाशित भएको मिति (चैत २४ गते) ले ७ दिनभित्र संस्थानको प्रधान कार्यालय, जनशक्ति व्यवस्थापन विभागमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्