हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी लिन आग्रह « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी लिन आग्रह



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितहरुले लिन आउन अनुरोध गरेको छ ।

कम्पनीमा विभिन्न समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ्क बीमा, मोटर बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, विविध बीमा, बालि तथा पशुपन्छी बीमा तथा लघु बीमाका दाबीहरुको दाबी निवेदन प्राप्थ भएको र सो पश्चात सम्पर्कमा आउनु कम्पनीले भनेको हो ।

लामो समयदेखि दाबी भुक्तानी हुन बाँकी रहेका बीमीतले २०८० बैशाख मसान्तसम्म दाबी परेका ग्राहकलाई दाबी फछ्र्यौटका लागि आवश्यक कागजात सहित शाखा तथा उपशाखा वा कम्पनीको दाबी विभागमा २१ दिन भित्र सम्पर्क गर्ने कम्पनीले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्