पूँजी वृद्धि प्रस्ताव पारितका लागि राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभा आज बस्दैं « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

पूँजी वृद्धि प्रस्ताव पारितका लागि राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभा आज बस्दैं



काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा आज (जेठ २२ गते) बस्दैंछ। कम्पनील पूँजी वृद्धि प्रस्ताव पारितका लागि संस्थानको प्रधान कार्यालय, रामशाह पथ, काठमाडौंमा ४ बजे बस्ने गरी आव्हान गरेको हो ।

संस्थानको पूँजी योजना अध्ययन प्रतिवेदन २०७९ अनुरुप नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल बैंकले आफ्नो लगानीको हिस्सा बापत हकप्रद सेयर मार्फत थप गर्नुपर्ने पूँजी रकम वृद्धि गर्न आव्हान गर्ने प्रस्ताव पारित गर्ने सभाको मुख्य एजेण्डा रहेको छ ।

संस्थानले असार मसान्तसम्ममा न्युनतम ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुराउनु पर्नेमा हालसम्म १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्