आइजीआई प्रुरुडेन्सियल इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरि दिने आवेदन ?

काठमाडौं । आइजीआई प्रुरुडेन्सियल इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले अस्सिटेन्ट म्यानेजर, सिनियर डेभलपमेन्ट अफिसर, मार्केटिङ अफिसर र सिनियर मार्केटिङ अफिसर र ट्रेनी डेभलपमेन्ट अफिसर, डेपुटी डेभलपमेन्ट अफिसर डेभलपमेन्ट अफिसरमा केहि संख्यामा कर्मचारी मागेको छ । जसका लागि शैक्षिक योग्यता प्लस टु उत्तिर्ण देखि स्नातक उत्तिर्ण गरेको तथा अन्य बैंक तथा वित्तीय संस्थामा अनुभव लिएको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन १० गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
सूचना
