एलआइसी नेपालद्धारा बाह्य लेखापरिक्षक नियुक्त « Arthapath.com
१८ श्रावण २०८०, बिहीबार

एलआइसी नेपालद्धारा बाह्य लेखापरिक्षक नियुक्त



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले लेखापरिक्षक नियुक्ति गरेको छ ।

कम्पनीले साउन १७ गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट आव २०७८/०७९ को लागि पिएल श्रेष्ठ एण्ड कम्पनीमा चार्टड एकाउनटेन्ट राजेश पौडेललाई बाह्य लेखापरिक्षक नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्