सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना « Arthapath.com
२२ कार्तिक २०८०, बुधबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना



काठमाडौँ , सिद्धार्त प्रिमियर इन्स्योरेन्सले दोलखा जिल्लाको तामाकोशी गाउँपालिकमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय स्तरमा बीमाको पहुंच बिस्तार गर्नका लागि उक्त कार्यक्रममा संचालन गरेको हो ।

कार्यक्रममा कम्पनीका कृषि तथा पशुपन्छि बीमा बिभागबाट सन्तोष पन्त, प्रबिण खतिवडा र कम्पनीको मन्थलीका शाखा प्रमुख नवराज खड्काले निर्जिवन बीमाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा उपस्थित ब्यक्तिहरुले बीमामा आकर्षण बढीरहेको अवस्थामा यस्ता कार्यक्रमले आगामी दिनहरुमा स्थानिय स्तरमा बीमाको पहुंच बिस्तार हुदैं जाने अपेक्षा समेत ब्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्