सुर्यज्योती लाइफले ल्यायो नयाँ ‘सहि प्लान’ योजना, ४० हजारमा २५ लाखको कभरेज « Arthapath.com
१ मंसिर २०८०, शुक्रबार

सुर्यज्योती लाइफले ल्यायो नयाँ ‘सहि प्लान’ योजना, ४० हजारमा २५ लाखको कभरेज



काठमाडौँ। सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिमा योजना सहि प्लान संचालनमा ल्याएको छ । कम्पनीले कम बिमाशुल्क तिरेर ठुलो रकमको बीमा गर्न सकिने गरि उक्त योजना अघि सारेको हो ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त बीमा योजनाको उदघाट्न गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल र सुर्य ज्योति लाइफका अध्यक्ष केशव प्रसाद भट्टराईले सयुक्त रूपमा उद्घाटन गरेका हुन ।

कम्पनीले ४० हजारमा २५ लाखको कभरेजको नयाँ जीवन बीमा योजना ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस्