रिलायबल नेपाल लाइफले १६ प्रतिशत बोनस दिने, नगद कति ? « Arthapath.com
२५ पुष २०८०, बुधबार

रिलायबल नेपाल लाइफले १६ प्रतिशत बोनस दिने, नगद कति ?



काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २४ गते बसेको संचालक समितिको बैठकले १६ प्रतिशत बोनश र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्