आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीहरुको हात रित्तो « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीहरुको हात रित्तो



काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको पुष २९ गते बिहान बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले वित्तीय विवरण नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्