युनाईटेड अजोड इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ? « Arthapath.com
५ माघ २०८०, शुक्रबार

युनाईटेड अजोड इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?



काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.८०.१३ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश अब नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि कम्पनी आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्