आइजीआई प्रुडेन्सियल र ब्लु क्रस हस्पिटलबिच सम्झौता  « Arthapath.com
८ माघ २०८०, सोमबार

आइजीआई प्रुडेन्सियल र ब्लु क्रस हस्पिटलबिच सम्झौता 



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लू कस हस्पिटल प्रालिबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म ब्लू कस हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशससेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा आइजीआईका सहायक महाप्रवन्धक शैलेश प्रसाद आचार्य र ब्लू कस हस्पिटलका निर्देशक लेखा तथा प्रशासन सदस्य सती देवी गौतम सिंहले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्