आईपीओ जारी गर्न गार्डियन माईक्रो लाईफलाई बोर्डको अनुमति « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

आईपीओ जारी गर्न गार्डियन माईक्रो लाईफलाई बोर्डको अनुमति



काठमाडौं । गार्डियन माईक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । इन्स्योरेन्सले मंसिर ७ गते सार्वसाधारणलाई सेयर बिक्री गर्ने अनुमति प्राप्त गरेको हो ।

इन्स्योरेन्सले कुल पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न अनुमति प्राप्त गरेको हो । कम्पनीले आईपीओ निष्काशन सम्बन्धी सम्पूर्ण कार्यका लागि शेयर बिक्री प्रवन्धकमा कुमारी क्यापिटलाई नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्