भोलिदेखि सुरु हुने एनपीएलको इन्स्योरेन्स प्रायोजकमा सिद्धार्थ प्रिमियर
काठमाडौं । नेपाल प्रिमियमर लिग (एनपिएल) को बीमा प्रायोजक सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनाम भोलि अर्थात् मंसिर १५ गतेदेखि एनपीएल सुरु हुँदैछ । उक्त आयोजनमा सिद्धार्थ प्रिमियर बीमा प्रायोजक बनेको हो । एनपीएल अवधिभर कम्पनीले प्रवद्धनात्मक सहयोग गर्ने भएको हो ।
उक्त एनपीएल आगामी पुस ६ गतेसम्म संचालन हुनेछ । उक्त लिगमा ८ समूहको प्रतिस्पर्धा हुनेछ ।