हिमालयन लाइफको संचालकमा ढकाल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा आशिष ढकाल नियुक्त भएका छन् ।
कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले ढकाललाई रिक्त संचालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनी सर्वसाधारण समूह तर्फबाट संचालक बनेका हुन् ।