सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३१ औं साधारणसभा, ३० प्रतिशत लाभांस पारित « Arthapath.com
१५ फाल्गुन २०८१, बिहीबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३१ औं साधारणसभा, ३० प्रतिशत लाभांस पारित



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आज फाल्गुन १५ गते कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभाले ३० प्रतिशत नगद लाभांस समेत स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

अध्यक्ष श्रेष्ठले कम्पनीले मर्जर पश्चात नेपाली वीमा वजारमा आफ्नो छुट्टै पहिचान वनाई वीमितहरुको आकांक्षा अनुरुप उच्चस्तरको वीमा सेवा प्रवाह गर्ने अठोट लिएको बताए ।

साथै उनले उच्चतम प्रतिफल दिने लक्ष्यलाई साकार पार्न कम्पनी सफल भएको वताए ।


प्रतिक्रिया दिनुहोस्