रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षका लागि हाल कायम चुक्ता पूँजी को १२ प्रतिशत बोनस सेयर र सोमा लाग्ने लाभांश कर प्रयोजनको लागि ०.६३१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

उल्लेखित बोनस सेयर तथा नगद लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृत तथा वार्षिक साधारणसभाको निर्णय पश्चात कार्यान्वयन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्