नेशनल लाईफका अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण « Arthapath.com
११ असार २०८२, बुधबार

नेशनल लाईफका अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।

नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाले सिंहलाई बीमा ऐन २०७९ को दफा ४७ (६) को व्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

गत असार ५ मा सम्पन्न ३७ औं वार्षिक साधारण सभाबाट सिंह सञ्चालक समितिको अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्