बुधबार ५ सयले बढ्यो सुनको भाउ, हालसम्मकै उच्च « Arthapath.com
१० असार २०७७, बुधबार

बुधबार ५ सयले बढ्यो सुनको भाउ, हालसम्मकै उच्च



काठमाडौं । बुधबार सुन प्रतितोला ५ सयले बढेर हालसम्मै उच्च रेकर्ड कायम गरेको छ । बुधबार सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।

बुधबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार १ सय पुगेको छ भने तेजावी ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको पनि बुधबार प्रतितोला पाँच रुपैयाँले बृद्धि भएर ९ सय ४५ रुपैयाँ पुगको छ ।


प्रतिक्रिया दिनुहोस्