मंगलबार सुनको भाउ ७ सय रुपैयाँ बढ्यो « Arthapath.com
२३ असार २०७७, मंगलवार

मंगलबार सुनको भाउ ७ सय रुपैयाँ बढ्यो



काठमाण्डौ – मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।

७ सय रुपैयाँ बढेसंगै सुनको भाउ आज तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।


सोमबार सुन तोलामा २ सय रुपैयाँ घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।


आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्