बुधबार ११६ जनामा कोरोना संक्रमण « Arthapath.com
३१ असार २०७७, बुधबार

बुधबार ११६ जनामा कोरोना संक्रमण



काठमाडौं । बुधबार १ सय १६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । नेपालमा असार ३१ गते १ सय १६ जनामा कोरोना देखिएको हो । बुधबार काठमाडौंमा ७ जनालाई कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । बुधबारै ६९७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन ।


प्रतिक्रिया दिनुहोस्