१ सय ३३ जनामा कोरोना, काठमाडौंमा १० जना « Arthapath.com
९ श्रावण २०७७, शुक्रबार

१ सय ३३ जनामा कोरोना, काठमाडौंमा १० जना



काठमाडौं । शुक्रबार १ सय ३३ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा १ सय ३३ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी काठमाडौं उपत्यकामा १० जनामा कोरोना देखिएको छ । मन्त्रालयका अनुसार ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको हो ।

कोरोनालाई जितेर पछिल्लो २४ घण्टामा १ सय ७ जना डिस्चार्ज भएका छन ।


प्रतिक्रिया दिनुहोस्