पञ्चकन्याको पीपीआर पाईपलाई नेपाल गुणस्तर प्रमाण चिन्ह
काठमाडौं । पञ्कन्या पीपीआर पाईपलाई नेपाल गुणस्तर चिन्ह दिइउको छ । निर्माण सामग्री उत्पादन गर्दै आएको पञ्चकन्या ग्रुपद्वरा उत्पादीक पीपीआर पाईपले गुणस्तर चिन्ह प्राप्त गरेको हो ।
पञ्चकन्या गु्रुप उत्पादनमा मात्र नभई गुणस्तरमा पनि अग्रणी हु“दै आएको छ । विभिन्न प्रमाण–पत्र तथा अवार्डबाट सम्मानित गु्रुपको पिपिआर पाईपले नेपाल गुणस्तर चिन्ह एन.एस. ५५२ प्राप्त गर्ने पहिलो कम्पनी भएको छ ।
यसै क्रममा विगत १३ वर्षदेखि बजारमा आएको पञ्चकन्या पीपीआर पाईप नेपाली कम्पनी हो । जसले आई.एस.ओ. ९००१ः२०१५ प्रमाण–पत्र प्राप्त गरिसकेको छ ।