आन्तरिक हवाई उडान र लामाे दुरीका यातायात भदाै मसान्तसम्म बन्द « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

आन्तरिक हवाई उडान र लामाे दुरीका यातायात भदाै मसान्तसम्म बन्द



काठमाडाैं । सरकारले आन्तरिक हवाई उडान र लामाे दुरीका सवारी संचालनमा लगाएकाे राेक १५ दिन थप गरेकाे छ ।

आईतबार साँझ बसेकाे मन्त्रीपरिषद बैठकले भदाै मसान्तसम्म लामाे दुरीका सवारी र हवाई उडान बन्द गरेकाे छ । काेराेनाकाे संक्रमण बढ्दै गएपछि सरकारले यस्ताे निर्णय गरेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्