७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ « Arthapath.com
१७ भाद्र २०७७, बुधबार

७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ



काठमाडौं । ७ वर्षीया छोरीको बलात्कार गरेको आरोपमा ४० वर्षीय बुवा पक्राउलाई पक्राउ गरिएको छ । उनलाई मंगलबार महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको छ ।

बालीकाको आमा बैदेशिक रोजगारमा रहेकी थिईन । नेपालआए पछि उनले छोरी बलाकुत्त भएको आशंकामा जचाउन लैजाँदा बुवाले जबर्जस्ती करणी गरेको खुलेको प्रहरीले बताएको छ ।

अहिले उनलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्