मन्त्रिपरिषद बैठक बस्दै, महत्वपुर्ण राजनितीक नियुक्ति हुने « Arthapath.com
१५ आश्विन २०७७, बिहीबार

मन्त्रिपरिषद बैठक बस्दै, महत्वपुर्ण राजनितीक नियुक्ति हुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार मन्त्रीपरिषद बैठक बोलाएका छन । बिहीबार बिहान ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन । आजको मन्त्रीरिषद बैठकले महत्वपुण राजनितीक नियुक्ति गर्नेछ ।

आजको बैठकले आगामी मुख्य सचिव कसलाई बनाउने भन्ने निर्णय गर्न सक्नेछ । त्यस्तै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिलगायत अन्य महत्वपुर्ण नियुक्तिको संभावना रहेको छ । दिउसो मन्त्रीपषिद बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजको मन्त्रीपरिषद लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुर्नगठन पनि गर्ने संभावना रहेको छ । नेकपाका दुई अध्यक्ष प्रचण्ड र ओलीविच कुरा नमिल्दा मन्त्रीपरिषद विस्तार हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्