राजधानी दाङ सार्न खोजेकोमा कांग्रेसले गर्यो विरोध, बैठक स्थगित « Arthapath.com
१९ आश्विन २०७७, सोमबार

राजधानी दाङ सार्न खोजेकोमा कांग्रेसले गर्यो विरोध, बैठक स्थगित



काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावका विरूद्धमा विपक्षी दल नेपाली कांग्रेसले प्रदेश सभामा विरोध गरेको छ ।

आज बसेको प्रदेश सभा बैठकमा राजधानी बुटवलबाट दाङ सार्नु पर्नाको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीलाई ै विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाल आग्रह गरका छन ।

उनले ‘बुटवलबाट दाङमा राजधानी सार्नुको औचित्य के हो ? ’ संसदमा बोल्दै भने, उनलेनेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भन्दैमा मुख्यमन्त्रीले राजधानी सार्न खोजेको आरोप लगाएका छन।


प्रतिक्रिया दिनुहोस्