शनिबार २२२५ जनामा कोरोना, २८४६ जनालाई निको भयो, १३ जनाको मृत्यु « Arthapath.com
८ कार्तिक २०७७, शनिबार

शनिबार २२२५ जनामा कोरोना, २८४६ जनालाई निको भयो, १३ जनाको मृत्यु



काठमाडौं । शनिबार थप २२ सय २५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ सय २५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै शनिबार २८ सय ४६ जनालाई कोरोना निको भएको छ । त्यस्तै थप १३ जनाको कोरोनको कारण ज्यान गएको छ ।

नेपालमा जम्मा कोरोना संक्रमितको संख्य १ लाख ५५ हजार २ सय ३३ जना रहेका छन । १ लाख ८ हजार ३ सय ३४ जनाले कोरोना जितेका छन । हालसम्म ८ सय ४२ जनाको कोरोनाको कारण ज्यन गैसकेको छ ।


प्रतिक्रिया दिनुहोस्