पूर्व गृहमन्त्री तथा नेकपाका प्रभावशाली नेता शर्मालाई पनि कोरोना

काठमाडौं । नेकपाका प्रभावशाली नेता एवम् पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरलाई पनि कोरोना पुष्टि भएको छ ।
शर्माले आफुलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जनाकारी गराएका छन । शर्माले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन आग्रह गरेका छन । शार्माका भाई अनिल शर्मालाई पनि कोरोना पुष्टि भएको जनाइएको छ ।