आइतबार २८५६ जनामा कोरोना, ३३२६ जनालाई निको भयो, ५ जनाको मृत्यु « Arthapath.com
९ कार्तिक २०७७, आईतवार

आइतबार २८५६ जनामा कोरोना, ३३२६ जनालाई निको भयो, ५ जनाको मृत्यु



काठमाडौं । आइतबार थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १२ हजार ३ सय ११ जनको कोरोना परिक्षण गरिएकोमा २८ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३ सय ३६ जना कोरोना जितेर घर फर्किएका छन । त्यस्तै कोरोनाको कारण आइबतार ५ जनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्