हास्य कलाकार मनोज गजुरेल कोरोनामुक्त « Arthapath.com
३० कार्तिक २०७७, आईतवार

हास्य कलाकार मनोज गजुरेल कोरोनामुक्त



काठमाडौं । कोरोनाको कारण लामो समयदेखी अस्पतालमा रहेका बरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना मुक्त भएका छन । बिरामी परेपछि ११ दिनको अस्पतालको आइसियूमा रहेका थिए ।

कलाकार गजुरेलले आफुलाई कोरोना संक्रमण मुक्त भएको सामाजीक संजालमार्फत जानकारी गराएका छन । उनलाई कोरोना नेगेटिभ आएपछि घर फर्किएका हुन ।

गत कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै आइसोलेसनमा बसेका गजुरेललाई फोक्सोमा समस्या भएपछि शसस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्