गृह मन्त्रालयले भन्याे ‘सार्वजनिक सवारीमा अवराेध गरे कार्वाही’ (विज्ञेप्तीसहित) « Arthapath.com
२१ माघ २०७७, बुधबार

गृह मन्त्रालयले भन्याे ‘सार्वजनिक सवारीमा अवराेध गरे कार्वाही’ (विज्ञेप्तीसहित)



काठमाडाैं । सरकारले संबैधानिक अंगहरूमा गरेकाे नियुक्ती विरूद्ध नेकपाकाे प्रचण्ड-माधव पक्षले हड्ताल अाह्वान गरेकाे छ । गृह मन्त्रालयले भाेली बिहिबार अाह्वान गरिएकाे बन्दमा सार्वजनिक तथा निजि सवारी संचालनमा अवराेध गरिए कडा कार्वाही हुने जनाएकाे छ ।

गृह मन्त्रालयले एक विज्ञेप्ती जारी गर्दै शान्ति शुरक्षामा खलल् पुग्ने तथा ताेडफाेड अागजनी भए कानुनबमाेजिम कारवाही हुने जनाएकाे छ ।

गृहले दैनिक उद्याेग कलकारखाना तथा यातायात संचालनमा अवराेध गरिए कडा कार्वाही हुने जनाएकाे छ । साथै सरकारले सबै कलकारखाना उद्याेग व्यवसाय नियमित संचालन गर्न र साेकाे शुरक्षा दिन सरकार प्रतिवद्ध रहेकाे बताएकाे छ ।


प्रतिक्रिया दिनुहोस्