जनतालेनै प्रतिकार गरे प्रचण्ड–माधव समुहको आमहड्ताल

काठमाडौं । संबैधानिक निकायमा सरकारले गरेको नियुक्ती प्रक्रिया गलत रहेको भन्दै प्रचण्ड–माधव समुहले राजधानी काठमाडौंलगायत देशभर आमहड्ताल आयोजना गरेको छ ।

बिहीबार विहानैदेखी प्रर्दशनकारीले प्रर्दशन गरेका थिए । जनता स्वतफुर्त रुपमा सडकमा निस्कीएका छन । सार्वजनिक सवारी निर्वाध रुपमा चलेका छन भने निजी सवारी पनि प्रायजसो सबै चलेका छन । आम हड्तालले जनजिवन सामान्य भएको छ ।
आन्दोलनको सामाजीक संजालमा व्यापक विरोध भएको छ । आम हड्तालको प्रवाह नगरी सर्वसाधारण सडकमा निस्कीएका छन । सडकमा सवारी गुडेका छन भने आन्दोलन स्थाल बाहेक निजी तथा सार्वजनिक यातायातको बाक्लो उपस्थिती रहेको छ ।