बिहिबार थप १७१ जनामा कोरोना, २ जनाको ज्यान गयो

काठमाडौँ । बिहिबार देशभर थप एक सय ७१ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगैै कोरोना संक्रमण्म हुनेको संख्या हालसम्म २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै वितेको २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन । भने २२७ जना उपचारपछि निको भएर घर फकेर्का छन । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा ३ हजार ८ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको हो ।